नेपाल–भारत प्रवुद्ध समूहको बैठक आज

काठमाडौं । प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरिरहेको नेपाल–भारत प्रवुद्ध समूह ईपीजीको संयुक्त बैठक आज दिल्लीमा बस्दै छ । नेपाल भारतबीच भएका सबै खाले सन्धि–सम्झौताको पुनरावलोकनको विषयमा दुबै सरकारलाई सुझाव दिन गठित समूहको आठौँ बैठकलाई विशेष भनिएको छ । प्रधानमन्त्री केपी ओलीको भरखरै सम्पन्न भारत भ्रमणका क्रममा दुई प्रधानमन्त्रीले समूहको सुझाव प्रतिवेदनमा सकारात्मक रहने बताएसँगै … Continue reading नेपाल–भारत प्रवुद्ध समूहको बैठक आज